एमाले तुलसीपुरकाे ईन्चार्जमा डांगी र सह- ईन्चार्जमा राणा

 बैशाख ०५, २०७८


तुलसीपुर ।

नेपाल कम्युनिष्ट पार्टी एमाले तुलसीपुर उपमहानगरकाे पार्टी ईन्चार्जमा श्याम डागी र सह ईन्चार्जमा बालकृष्ण राना चयन हनुभएकाे छ । डागी उपाहानगरकाे प्रवक्ता तथा १२ नम्बर वडाका अध्यक्ष र राणा ४ नम्बर वडाका अध्यक्ष हुनुहुन्छ । एमाले जिल्ला कमिटी दाङ्गको छैटौं पुर्ण बैठकले उहाहरु सहित विभिन्न क्षेत्रको जिम्मेवारी बाडफाड गरेकाे हाे । जिल्ला अध्यक्ष हुकुम बहादुर बस्नेतकाे अध्यक्षतामा बैठक बसेकाे थियाे ।

तपाईंको प्रतिक्रिया