चीनमा अब दम्पत्तिले तीन सन्तान जन्माउन पाउने

 जेठ १७, २०७८

चीन सरकारले दुई सन्तानको निती खारेज गरेको छ । चीनको जनसंख्या वृद्धिदर कम हुँदै गएपछि सरकारले दुई सन्तानको निती खारेज गरेको हो । अबदेखि चीनमादम्पत्तिले तीन सन्तान जन्माउन पाउने भएका छन् ।

चीनको कम्युनिस्ट पार्टीको पोलिटब्यूरोले तीन सन्तानको निती पारित गरेको हो । सरकारको यस नीतिलाई राष्ट्रपति शीचिन फिङ्गले अनुमति दिनुभएको छ ।।

तपाईंको प्रतिक्रिया