तुलसीपुरमा गाेलि चल्याे, दुई जना पक्राउ

 जेठ २८, २०७८

तुलसीपुर । तुलसीपुरकाे टिकरीमा गोली चलाएकाे आरोपमा पेस्तोल सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर ८ टिकरी बस्ने २४ बर्षिय पुर्ण वली र २१ बर्षिय आकास चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनीहरुलाई केहिबेर अघि अश्वारा गनारी कुलोबाट पक्राउ गरिएको हाे ।

जग्गा विवाद हुदा उनीहरुले गोली चलाएको प्रहरिकाे भनाई छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

तपाईंको प्रतिक्रिया