दाङ घोराहीका एक संक्रमितको निधन

 जेठ २९, २०७८

तुलसीपुर ।

दाङमा थप एक कोरोना संक्रमितको निधन भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डिमा उपचाररत घोराही उपमहानगरपालिका वडा नम्वर ७ बस्ने ६५ बर्षिय एक पुरुषको आज दिउँसो निधन भएको जिल्ला आपतकालिन कार्य सन्चालन केन्द्र घोराहीले जनाएको छ ।

यो संगै दाङमा हाल सम्म कोरोना संक्रमितको निधन हुनेको संख्या १ सय ९२ पुगेको केन्द्रले बताएको छ ।

तपाईंको प्रतिक्रिया