राप्तीको बजेट: श्वास्थ्य,कृषि र शिक्षा प्राथमिकतामा

 जेठ ३१, २०७८


तुलसीपुर ।
देशभरका स्थायिन सरकार यतिवेला आगामि आर्थिक बर्षको बजेट ल्याउने तयारीमा रहेका छन । स्थानिय तहलाई असार १५ अघि नै निति कार्यक्रम तथा बजेट ल्याउनुपर्ने सबैंधानिक ब्यवस्था रहेको छ । सोहि अनुसार स्थानिय सरकारले यसको तयारी थालेका हुन ।

यसैक्रममा दाङको राप्ती गाउँपालीकाले पनि तयारी थालेको छ । आगामि आर्थिक बर्षको बजेटमा श्वास्थ्य,कृषि र शिक्षालाई प्राथमिकता दिएर बजेट ल्याउने तयारी थालेको प्रमुख प्रशासकिय अधिकृत शोभाराम रीजालले बताउनुभएको छ ।

अडियो सुन्नुहोस

तपाईंको प्रतिक्रिया