चारवर्षको अवधिमा तुलसीपुरमा के-के काम भए (अडियो रिर्पोट)

 साउन १४, २०७८

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले जनप्रतिनिधि आएको चारवर्षको अवधिमा भएका विकास निर्माणका कामको समिक्षा गरेकोे छ । समृद्ध तुलसीपुर पुस्तक विमोचन गर्दै चार वर्षमा भएका उल्लेखनीय कामको समिक्षा गरिएको हो । तुलसीपुर उपमहानगरपालिकाका उपमेयर माया आचार्यको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम भएको थियो ।

कार्यक्रममा पत्रकार, राजनितिक दलका प्रतिनिधी, अधिकारकर्मी, जप्रतिनीधी लगायतको उपस्थिती थियो । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भाष्कर गौतमले स्वागत गरेको कार्यक्रमको सहजीकरण प्रवक्ता श्याम डाँगीले गरेका थिए । यसैविषयमा तयार पारिएको अडियो रिर्पोट सुन्नुहोस ।

अडियो रिर्पोट

तपाईंको प्रतिक्रिया