मध्य पहाडी राजमार्ग अझै सञ्चालनमा आएन

 भदौ १२, २०७८

काठमाडौं । तिनदिन देखि परेको अविरल वर्षाले आएका पहिरो कारण अवरुद्ध मध्य पहाडी राजमार्ग अझै संचालनमाआउन सकेको छैन् । उदयपुरको घुर्मी देखि सिन्धुली को खर्कोट सम्म धेरै ठाउँमा खसेको पहिरो पन्छाउन समय लागेकाले राजमार्ग सञ्चालनमा आउनन सकेको हो । बर्षाका कारण खसेको पहिरो हिजा विहानै देखि पन्छाउन थालिएको भएपनि अझै नसकिएको जिल्लाप्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

गोलन्जोर गाउँपालिका –२ को कालीआँप र हैबार स्थित अक्करे भिरमा ठुलो पहिरो खस ेकाले स्काभेटर र जेसिभिलगाएर अहिले पहिरो पन्छाउने प्रयास भईरहेको सिन्धुलीप्रहरी प्रवक्ताप्रहरी नायवउपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया