छोरी बलात्कार गर्ने बाबु पक्राउ

 साउन १७, २०७८

तुलसीपर । छोरीलाई बलात्कार गरेको आरोपमा तुलसीपुरमा बावु पक्राउ परेका छन् । तुलसीपुर बजारमै घर भाडामा बस्दै आएका ३५ बर्षका बाबुले मदिराको नसामा १२ बर्षकी छोरीलाई बलात्कार गरेको पिडित परिवारले जानकारी दिएको छ ।

प्रहरीले बाबुलाई पक्राउ गरिसकेको छ । आरोपीले शुक्रवार दिउँसो ३ बजे घरमै बलात्कार गरेका थिए । हाडनाता करणी भएकाले आरोपीको नाम र ठेगाना गोप्य राखिएको छ ।

तपाईंको प्रतिक्रिया