विद्यु्तीय धरापमा परि दाजुभाईको मृत्यु

 साउन २१, २०७८

तुलसीपुर । बैतडीमा बदेल मार्न थापिएको विद्यु्तीय धरापमा परेर दाजुभाईको मृत्यु भएको छ । बाली खाएर सखाप पार्न थालेपछि बदेल मार्न थापिएको विद्युतीय धरापमा परेर २१ वर्र्षीय सन्तोष चन्द र १८ वर्र्षीय अमृतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

तपाईंको प्रतिक्रिया