सुनको मूल्यमा गिरावट

 भदौ १७, २०७८

काठमाडौँ । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला सुनको मूल्य बिहीबार २०० रुपैयाँले घट्दै ९० हजार ८०० रुपैयाँ कायम भएको हो ।

सुनको मूल्य २०० रुपैयाँले घट्दा चाँदीको भने १० रुपैयाँले बढेको छ । चाँदी १० रुपैयाँले बृद्धि हुँदै आज एक हजार २०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया