उद्यमी बनाउन ग्रीन फाउन्डेसनको पहल

 भदौ १७, २०७८

तुलसीपुर । ग्रीन फाउन्डेसन नेपाल दाङले आय आर्जन वृद्धिका विभिन्न कार्यक्रम सुरु गरेको छ । विरोजगार युवालाई उद्यमि बनाउनको लागी कार्यक्रम सुरु गरिएको ग्रीन फाउन्डेसनका जिल्ला सचीव सुरेश रावतले जानकारी दिनुभएको छ । जस अनुसार आज मात्रै बिदेशबाट फर्किनु भएका तुलसीपुर उपमहानगरपालिका वडा नं ८ निवासी जीवन केसीलाई २ सय थान बटाई हस्तान्तरण गरेको छ ।

त्यस अवसरमा अध्यक्ष विष्णु बहादुर केसी, कोषाध्यक्ष खुम प्रसाद भण्डारी र स्थानीय कार्यक्रम संयोजक तेजराज ओलिको उपस्थिति रहेको थियो ।

तपाईंको प्रतिक्रिया