मोरङको सिटिजन्स बैंकको शाखामा चल्यो गोली

 असोज २५, २०७८

काठमाडौँ । मोरङको एक बैंकमा गोली चलेको छ । धानपालथान गाउँपालिकास्थित सिटिजन्स बैंकको शाखा कार्यालयमा गोली चलेको हो । प्रदेश–१ प्रहरी कार्यालयका अनुसार कार्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखामा गोली चलेको हो ।

गोली लागेर बैंकका सुरक्षा गार्ड घाइते भएका छन् भने प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईंको प्रतिक्रिया