बर्षातका कारण धानबालिमा क्षती (तस्बिरमा हेर्नुस् )
तुलसीपुर । लगातारको बर्षातका कारण धान भित्र्याउने तरखरमा रहेका किसान समस्यामा परेका छन ।
दाङ लगायतका स्थानमा धान काट्ने,बाेक्ने चटारो थियाे । तर धान काटेर खेतबाट बाेक्ने तयारी गरिएको धान पानीमा डुब्दा किसान चिन्तित बनेका छन ।
तपाईंको प्रतिक्रिया