यी हुन एमाले दाङका एक सय वडाका अध्यक्ष

 कार्तिक ०७, २०७८

तुलसीपुर । दाङ जिल्लाका १ सय वडामा नेकपा एमालेको वडा अधिबेशन सम्पन्न गरेको छ । सर्वसम्मत रुपमा सबै वडामा नेतृत्व चयन गरिएको एमाले दाङले जनाएको छ ।


घोराही उपमहानगरपालिका
वडा नं. १ टोपा कुमारी पौडेल
वडा नं. २ विपतराम चौधरी
वडा नं ३ रामप्रसाद चाैधरी
वडा नं. ४ लिला गोतामे
वडा नं ५ पाेषण बहादुर नेपाली
वडा नं. ६ मोहन खड्का
वडा नं. ७ अशोक चौधरी
वडा नं. ९ झग्गुप्रसाद गौतम
वडा नं १० तिलक महरा
वडा न. ११ गोविन्द गौतम
वडा नं. १२ ओगेन्द्र विष्ट
वडा नं १३ चुर्ण बहादुर पुन
वडा नं. १४ खड्क के सि
वडा नं. १५ राजकुमार अधिकारी
वडा नं. १६ जगलाल चौधरी
वडा नं. १७ दुर्गा खत्री
वडा नं. १८ रामबहादुर घर्ती मगर
वडा नं. १९ निमकान्त पुरी


तुलसीपुर उपमहानगरपालिका
वडा नं १ तिलक हमाल
वडा नं २ टीकाराम कडेल
वडा नं ३ लिलाधर खरेल
वडा नं ४ घनबहादुर पुन
वडा नं ५ पदम पोख्रेल (जेठुकान्छु,)
वडा नं ६ यज्ञबहादुर बस्नेत
वडा नं ७ खगेश्वर पराजुली
वडा नं ८ टोप बहादुर वली
वडा नं ९ मुक्ती प्रसाद भट्टराई
वडा नं १० आत्माराम धिताल
वडा नं ११ भागीराम चौधरी
वडा नं १२ मान बहादुर केसि
वडा न‌ं‍ १३ खिमकान्त पाण्डे
वडा नं १४ कृष्ण बहादुर केसी
वडा नं १५ रुपलाल चौधरी
वडा नं १६ प्रेम पुन
वडा नं १७ कमल बहादुर घर्ती
वडा नं १८ मुक्त बहादुर वली मुकेश
वडा नं १९ बिमल रेग्मि


दंगिशरण गाउँपालिका
वडा नं. १ दिलुकुमारी पुन
वडा नंं २ मोहन विक
वडा नं. ३ चेतलाल ओली
वडा नं. ४ कमल चौधरी
वडा नं. ५ निरज बस्नेत
वडा नं. ६ ढालबहादुर केसि
वडा नंं ७ भुपवहादुर खड्का
बंबई गाउँपालिका
वडा नं. १ खड्ग कवर,
वडा नं. २ प्रेमलाल वली
३ मा मानबहादुर केसी
४ मा नारायण परियार
५ मा शिबप्रसाद भण्डारी
६ मा पुर्णबहादुर वली
७ मा रुपा राना
लमही नगरपालिका
वडा नं. १ मा चेतकान्त खनाल,
२ मा अतिराम चौधरी,
३ मा पुनाराम केसी,
४ मा शुरेस बुढा,
५ मा जगनारायण चौधरी,
६ मा शेषमणी अधिकारी,
७ मा ओमराज गिरी,
८ मा जनक बुढा,
९ मा खिमबहादुर केसी
गढवा गाउँपालिका
वडा नंं १ मा शिरे पुरी
२ मा देवप्रकाश चौधरी,
३ मा राजेश क्षेत्री,
४ मा कमल खड्का,
५ मा सिता थापा,
६ मा दामोदर ढुंगाना,
७ मा श्याम चौधरी,
८ मा खालिक सिद्धिकी
राजपुर गाउँपालिका
वडा नं. १ मा यमलाल ओली,
२ मा अयोध्या प्रसाद चौधरी,
३ मा रामवरण यादव,
४ मा लेखराज डाँगी,
५ मा टंकबहादुर विष्ट,
६ मा राजेन्द्र चौधरी,
७ मा राजन ओली
राप्ती गाउँपालिका
वडा नं. १ मा गेमबहादुर खड्का,
२ मा हिमानन्द पाण्डे,
३ मा हेमराज भण्डारी,
४ मा प्रेम केसी,
५ मा जीवराज भट्टराई,
६ मा हरिचन्द्र चौधरी,
७ मा सिताराम चौधरी,
८ मा पुरण चौधरी,
९ मा वालाराम बुढा
शान्तीनगर गाउँपालिका
वडा नं. १ मा देविराम केसी
२ मा खुमबहादुर ओली
३ मा गंगाराम बस्याल
४ मा तिलक केसी
५ मा रेशम ओली,
६ मा जीवराज ओली
७ मा ओम भण्डारी
बंगलाचुली गाउँपालिका
वडा नं. १ मा काले घर्तीमगर,
२ मा झगलाल घर्तीमगर
३ मा डिलबहादुर केसी
४ मा जागेश्वर रावत
५ मा थमन गिरी
६ मा खगुराम डाँगी
७ मा खोविराम मगर
८ नम्बर देविराम घर्तीमगर

तपाईंको प्रतिक्रिया