डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा आवेदन खुल्यो

 मङि्सर ०३, २०७८

तुलसीपुर । सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा आवेदन फारम खुल्ला गरेको छ । विभिन्न विषयको परीक्षा निकट भविष्यमा सञ्चालन गर्ने तयारी गरेको जानकारी दिदै परीक्षार्थीहरुलाई परीक्षा आवेदन भर्न भनिएको छ ।

परीक्षा फाराम मंसिर २३ गते भित्र नियमित शुल्कमा र पुष १ गते भित्र विलम्ब शुल्क तोकिएको समेत जानकारी दिएको छ ।
थप सूचना हेर्नुहोस:

तपाईंको प्रतिक्रिया