-->

एमालेकाे प्रदेश अधिवेशन माघ २८ र २९ गतेका लागि सर्‍याे

 पुष २७, २०७८

काठमाण्डाै / नेकपा एमालेको प्रदेश अधिवेशन माघ २८ र २९ गतेका लागि सरेको छ । यसअघि माघ ८ गतेका लागि तोकिएको सबै प्रदेशको अधिवेशन माघ २८ र २९ गतेका लागि सारिएको नेकपा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

केही जिल्लाको अधिवेशन नसकिने भएको र कोरोना महामारी पनि फैलिएकाले अधिवेशन सारेको उहाँले बताउनुभयो ।  

तपाईंको प्रतिक्रिया