प्रेस चौतारी रोल्पाको अध्यक्षमा घर्ती

 पुष ३०, २०७८

तुलसीपुर । प्रेस चौतारी नेपाल रोल्पाको ५औं अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले
तिलक घर्तीको अध्यक्षतामा नँया कार्यसमिति चयन गरेको छ । जस्को उपाध्यक्षमा मनोज पुन र उपाध्यक्ष अनिता बुढा चयन हुनुभएको छ ।

त्यसैगरी सचीवमा अमृत वलि, कोषाध्यक्षमा भुवन केसी, उपसचीवमा चेतमान बाठामगर र कबिता पुनमगर रहनुभएको छ । यस्तै, सदस्यहरुमा कृस खडका, प्रबिन वलि, भुप वलि लगायतका रहनुभएको छ ।

तपाईंको प्रतिक्रिया