दंगीशरण ५ मा अध्यक्ष कप प्रतियोगिता सुरु हुदै

 माघ ०३, २०७८


तुलसीपुर ।

दाङको दंगिशरण गाउँपालिका वडा नं ५ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने भएको छ । यहिँ माघ ५ गते देखी ७ गते सम्म विविध खेलकुद प्रीतयोगिता आयोजना गरिएको हाे ।

वडा अध्यक्ष कपमा टोल स्तरीय पुरुष भलिबल, महिला पुरुष दुबैको डोरी तान्ने, घैटो फोड प्रतियोगिता, १० बर्ष मुनिको गाोलि चम्चा दौडको आयोजना गरीएको वडा सचिव प्रेम चाैधरिले जानकारी दीनुभएको छ ।

यस्तै खेलाडिहरुलाई खेलमा सहभागिता जनाउनका लागि अाग्रह गरिएको छ ।

तपाईंको प्रतिक्रिया