पल प्रकरण : नाबालिगका बुबाको पनि बयान फेरियाे

 बैशाख ०६, २०७९

काठमाडौं । नेपाली चलचित्रका कलाकार पल शाह प्रकरणमा पीडित नाबालिगका बुवाले पनि बयान फेर्दै होस्टाइल गरेका छन् ।

उनले छोरीले फेरेको बयान मान्छु भन्दै होस्टाइल गरेको जिल्ला अदालत तनहुँले जनाएको छ ।

अदालतले तनहुँमा बकसपत्र गर्ने क्रममा नाबालिग गायिकाका बुबाले पनि जबर्जस्ती करणी नभएको बयान दिएको अदालतका एक वकिलले बताए ।

होस्टाइल गर्नेलाई तीन महिना कैद र पाँच हजार जरिवाना हुने कानुनी व्यवस्था रहेको ती वकिलले बताए ।

तपाईंको प्रतिक्रिया