आइपिएल: मुम्बईकाे लगातार सातौं हार

 बैशाख ०९, २०७९

विकेटकिपर महेन्द्रसिंह धोनीको उत्कृष्ट अन्त्यमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्सलाई ३ विकेटले पराजित गरेको छ । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले भने लगातार सातौं हार बेहोरेको छ ।

१ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

तपाईंको प्रतिक्रिया