तोलामा १२ सय रुपैयाँले बढ्यो सुनको मूल्य

 बैशाख १६, २०७९


काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य ९९ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

बिहीबार ९८ हजार रुपैयाँमा छापावल र ९७ हजार पाँच सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य भने बिहीबार जस्तै प्रतितोला १३ सय २० रुपैयाँमा स्थिर छ ।

तपाईंको प्रतिक्रिया