थप २० जनामा कोरोना सङ्ंक्रमण

 बैशाख १८, २०७९


काठमाडौं । पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने आज कोरोना सङ्मणका कारण मृत्यु सुन्य छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ५०८ जनाको पीसीआर परीक्षणमा १२ जना र ७१४ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी २० जनामा सङ्क्रमण पुष्टि भएको हो

तपाईंको प्रतिक्रिया