युवा संघको आयोजनामा सरसफाई

 बैशाख २१, २०७९

तुलसीपुर । युवा संघ तुलसीपुर २ ले बालापुर बजार सरसफाई गरेको छ । लामो समय देखि बजारमा सरसफाई नभएको हुदा बजार क्षेत्र कुरुप देखिएकोले सरसफाई गरिएको अनेरास्ववियुका नेता खेमराज डिसीले जानकारी दिएका छन ।

संघको आयोजनामा भएको सरसफाई कार्यक्रममता रहेको थियो । त्यस अवसरमा बोल्दै योगीले आफ्नो गाउँ आफै सफा गर्नुपर्ने भएकोले चेतनाको आवस्यकता रहेको बताएका थिए ।

तपाईंको प्रतिक्रिया