तुलसीपुर- १७ मा एमालेकाे उम्मेदवार प्रदिप चौधरी

 बैशाख २८, २०७९

तुलसीपुर । नेकपा एमालेले तुलसीपुर १७ काे अध्यक्षकाे उम्मेदवार प्रदिप चौधरीलाई बनाउने निर्णय गरेको छ । अध्यक्षका उम्मेदवार लबरु चाैधरिकाे निधन भएपछि उनका छाेरा प्रदिपलाई उम्मेदवार बनाउने निर्णय भएको हाे । यसैबीच अाज मनाेनयन दर्ता गर्न केही बेरमा जाने तयारी रहेकाे केन्द्रीय सदस्य घनश्याम पाण्डेले जानकारी दिएका छन । अाज मनाेनयन दर्ताकाे समय ताेकिएकाे छ ।

तपाईंको प्रतिक्रिया