तुलसीपुर ११ – एक हजार ८२४ मत खस्याे बैशाख ३०, २०७९ तुलसीपुर । दाङ सहित देशभर मतदान कार्य जारी रहेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ को अावि कटाहामा ११:४० बजेसम्म १८ सय २४ मत खसेको मतदान अधिकृतले जानकारी दिएका छन । वडामा जम्मा ६७४९ मत रहेकाे छ । तपाईंको प्रतिक्रिया सम्बन्धित समाचार रोल्पामा भिरबाट लडेर एकजनाको मृत्यु तुलसीपुरमा एमालेको विजय जुलुस (तस्बिरमा हेर्नुस्) तुलसीपुरकाे मेयर,उपमेयरमा एमाले विजयी
तपाईंको प्रतिक्रिया