रावतद्वारा मतदान कार्यमा सहभागीलाई अाभार ब्यक्त

 बैशाख ३०, २०७९


तुलसीपुर ।
एमालेबाट तुलसीपुर – ११ काे अध्यक्षका उम्मेदवार मान बहादुर रावतले स्थानीय तहकाे निर्वाचन अन्तर्गत मतदान कार्यमा सहभागीलाई हार्दिक अाभार ब्यक्त गरेका छन । उनले प्रचार प्रसारमा खट्ने नेता कार्यकर्ता तथा मतदान कार्यमा सहभागी ४७८८ मतदाता, सम्पुर्ण कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक, पत्रकार, स्वास्थ्यकर्मी लगायत सम्पुर्णमा धन्यवाद ब्यक्त गरेका छन ।

साथै निर्वाचनमा सहाभागि हुदा जित हार स्वभाविक भएपनि वडाकाे विकासकाे लागि सबै एक भई अघि बढ्नुपर्नेमा उनले जाेड दिएका छन । वडा नम्बर १७ काे निर्वाचन जेठ ३ मा हुने भएको हुदा मतगणना जेठ ३ देखि हुने छ ।

तपाईंको प्रतिक्रिया