तुलसीपुर – ११ एमालेलाई सुरुवाती अग्रता

 जेठ ०८, २०७९

तुलसीपुर । तुलसीपुर ११ काे मत गणना सुरु भएको छ । अाज बिहान बाट सुरु भएको मतगणनामा ४०० मत गनिएकाे छ । पछिल्लो मत परिणाम अनुसार एमालेले सुरुवाती अग्रता लिएको छ । जसअनुसार वडा अध्यक्षमा मान बहादुर रावत (सुर्य) मा १८८, खिम बहादुर वली (रुख) मा १११, अर्जुन केसी(खरायाे) मा ५४ मत प्राप्त भएको छ । यस्तै सदस्यहरुमा पनि एमालेले अग्रता लिएको छ ।

तपाईंको प्रतिक्रिया