तुलसीपुर- १८ मा एमालेकाे जित,माधव सहितकाे प्यानललाई जनताले फेरि चुने

 जेठ ११, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा नेकपा एमालेका माधव वली विजयी भएका छन । वडामा सानदार मतका साथ उनकाे प्यानल नै विजयी भएको हाे । उनि १९३६ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धि माअाेवादिका उम्मेदवार पुर्ण डाँगीले १११५ मत प्राप्त गरेका थिए ।

वली ८२१ मतान्तरका साथ विजयी भएका हुन । यस्तै महिला सदस्यमा जुगन्या चाैधरि , दलित महिला सदस्यमा बसन्ति नेपाली ,खुल्ला सदस्यहरु सितल बुढा र धन बहादुर बस्नेत विजयी भएका हुन ।

वडामा दलित महिला सदस्य वाहेक अन्य सबै २०७४ काे निर्वाचनमा पनि विजय भएका थिए ।

तपाईंको प्रतिक्रिया