तुलसीपुर -१९ को अध्यक्षमा एमालेका योगी विजयी

 जेठ ११, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ को अध्यक्षमा नेकपा एमालेका प्रेमनाथ योगी विजयी भएका छन । उनि १५०६ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धि समाजवादीका केशर बहादुर पुनले १११७ मत प्राप्त गरेका थिए ।

योगी ३८९ मतान्तरका साथ विजयी भएका हुन । यस्तै महिला सदस्यमा तारा कुमारी वली , दलित महिला सदस्यमा रेवती कामी, ,खुल्ला सदस्यहरु राम बहादुर पौडेल र पुर्ण बहादुर बुढाथोकी विजयी भएका हुन ।

वडामा २०७४ को निर्वाचनमा पनि एमालेले जितेको थियो ।

तपाईंको प्रतिक्रिया