तुलसीपुर उपमहानगरको प्रवत्तामा वली

 जेठ २६, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको प्रवक्तामा माधव वली चयन भएका छन । उपमहानगरको दोस्रो नगर कार्यपालिका बैठकले तुलसीपुर उपमहानगरपालिका–१८ का वडा अध्यक्ष वलीलाई नगर प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

उनि २०७४ मा पनि वडाध्यक्षमा निर्वाचित भएका थिए । कार्यपालिका बैठक मेयर टिकाराम खड्काको अध्यक्षतामा बसेको थियो । बैठकले विषयगत समितिहरु पनि गठन गरको छ ।

तपाईंको प्रतिक्रिया