एमाले निकट मुक्ति समाजको दाङ इन्चार्जमा विश्वकर्मा

 असार ०६, २०७९

तुलसीपुर । नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रिय बैठक काठमाडौंमा बसेको छ । बैठकले विभिन्न जिल्लाका ईन्चार्ज र सहईन्चार्जको टुङ्गो लगाएको छ । जस अनुसार दाङ जिल्लाको इन्चार्जमा मानबहादुर बिश्वकर्मा चयन भएका छन ।

उनि घोराही उपमहानगरको कार्यपालीका सदस्य समेत हुन । यस्तै सह इन्चार्जको रुपमा देबबहादुर सुनार,निर्मला बिक,पदम नेपाली र चुर्णबहादुर नेपालीलाई जिम्मेवारी दिईएको छ ।

तपाईंको प्रतिक्रिया