तुलसीपुरमा एमालेकाे प्रशिक्षण (तस्बिरमा हेर्नुस्)

 साउन १८, २०७९

तुलसीपुर । तुलसीपुरमा नेकपा एमालेले प्रशिक्षण कार्यक्रम गरेकाे छ । संगठनात्मक अराजकता र दक्षिणपन्थी अवसरवादलाई परास्त गराै ,जबजकाे मार्गदर्शनमा समाजवादकाे आधार तयार पाराै भन्ने नाराका साथ एमालेले कार्यक्रमकाे आयोजना गरेको हाे ।

उपमहानगरस्तरीय वैचारिक ,राजनीतिक प्रशिक्षण कार्यक्रमकाे प्रमुख अतिथिका रुपमा नेकपा एमालेका महासचिव शङ्कर पाेख्रेल रहनुभएकाे थियोे । नगर अध्यक्ष माधव वलीकाे अध्यक्षता तथा ईन्चार्ज मान बहादु रावतकाे स्वागत मन्तब्यबाट कार्यक्रम सुरु भएको हाे ।

तपाईंको प्रतिक्रिया