४३ डीएसपीहरूको काज सरुवा, तुलसीपुरमा पुष्पराज मल्ल आउने

 साउन २०, २०७९

तुलसीपुर । नेपाल प्रहरीका ४३ डीएसपीहरूको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुको काज सरुवा गरेको हो ।

काज सरुवा हुनेहरुमा जिप्रका दाङका मुकुन्दप्रसाद रिजाल र इप्रका तुलसीपुरका श्यामु अर्याल समेत रहेका छन । रिजाल अर्घाखाँची र अर्यालकाे रुपन्देही सरुवा भएको हाे । अब तुलसीपुरमा पुष्पराज मल्ल आउने छन ।
यस्तै, वीरेन्द्र गोदार, रवीन्द्रनाथ पौडेल, प्रकाश श्रीमल, मञ्जिल मुकारुङ, मधुसुदन न्यौपाने, प्रेम बहादुर शाही, रविन विष्ट, राजकुमार श्रेष्ठ, गोविन्द पुरी, अंगुर जिसी, तर्कराज पाण्डेय, रेशम बोहरा, उमेश लम्साल, प्रकाश दाहाल, रविन कार्की, भरत श्रेष्ठकाे सरुवा भएको छ ।

डीएसपीहरूको सरुवा सूची हेर्नुहोस् :

तपाईंको प्रतिक्रिया