दाङकि पार्वति डिसिले किन गरिन् कांग्रेस छाड्ने घोषणा
दाङ । नेपाली कांग्रेसले मङ्गलवार १० महिलालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा आफू नपरेको भन्दै नेतृ पार्वती डिसी चौधरीले पार्टीसँगको साइनो तोड्ने चेतावनी दिएकी छन् ।
मङ्गलवार साँझ सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टि लेख्दै उनले छिट्टै कांग्रेससँगको साइनो तोड्ने जनाएकी छन् ।
दाङबाट राजनीति गरेकी उनी देउवा समूहमै रहे पनि पछिल्लो समय इतर समूहसँग पनि नजिकमा रहेकी थिइन् ।
तपाईंको प्रतिक्रिया