बेलटाकुराकाे लाखे नाच (तस्बिरमा हेर्नुस्)

 भदौ ०४, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुरामा श्रीकृष्ण जन्माष्टमीको अवसरमा देखाईने लाखे जात्राको अन्तिम दिन पनि लाखे निकालिएकाे छ । विगतका बर्ष जस्तै यस बर्ष पनि भब्य रुपमा लाखे नाच निकालिएको हाे । पुर्खादेखि देखाईदै आएको लाखे जात्रा निरन्तता दिन लाई युवापुस्ताहरु लागि परेका छन ।

लाखे नाच्दै
सुवाङ्गे
ढाेटा नाच्दै

आज विधिवत रुपमा समापन गर्ने चलन छ । कृष्ण जन्माष्टमीका दिनमा बेल्टाकुरामा देखाईने लाखे नाच यो क्षेत्र मध्ये कै बढी प्रख्यात नाचका रुपमा लिने गरिन्छ । 

तपाईंको प्रतिक्रिया