दाङ ३ (ख)मा एमालेबाट तीन जनाकाे नाम सिफारिस

 भदौ १८, २०७९

दाङ । नेकपा एमालेले दाङ क्षेत्र नम्वर ३ प्रदेश सभा ´खमा तीन जनाकाे नाम सिफारिस गरेकाे छ । जस अनुसार जिल्ला अध्यक्ष हुकुम बस्नेत, मेघराज भुषाल र धमकलि चाैधरि लाई उम्मेद्वारका रुपमा अघि सारिएको छ ।

एमाले निर्बाचन क्षेत्र दाङ ३ ख काे दंगीशरणमा सम्पन्न भेलाले उम्मेदवारकाे नाम सिफारिस गरेकाे हाे । एम एन शाहकाे अध्यक्षता तथा नेतृ काेमल वलीकाे प्रमुख आतिथ्यमा भेला भएको हाे । भेलाले समानुपातिकमा जानेकाे नामहरु टुंगोमा लगाउने छ।
क्षमा चाहन्छौं – यस अघिकाे समाचारमा मेघराज भुषाल हुनुपर्नेमा अन्यथा भएकोमा सच्याईएकाे छ । सम्पादक

तपाईंको प्रतिक्रिया