डेंगुबाट नेपालगञ्जमा दुई जनाको मृत्यु

 भदौ २२, २०७९


नेपालगञ्ज । नेपालगञ्जमा डेंगुबाट दुई जनाको ज्यान गएको छ ।भेरी अस्पतालमा उपचारार्थ भर्ना भएका बर्दियाका ८५ वर्षीय पुरुष र कैलाली टीकापुरकी १२ वर्षीया बालिकाको बुधवार मृत्यु भएको हो ।

भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. बद्री चापागाईँले भदौ १४ गते र १९ गते भर्ना भएका दुई जनाको मृत्यु भएको बताएका छन् ।

तपाईंको प्रतिक्रिया