उरहरीमा युवाहरूले गरे दिपप्रज्वलन

 असोज ०३, २०७९

तुलसीपुर । संबिधान दिवस आज विबिध कार्यक्रम गरि मनाईएकाे छ । यसैक्रममा तुलसीपुर ११ उरहरी चाेकमा दिपप्रज्वलन गरिएको छ । दिवसको अवसरमा युवाहरुकाे समुहले दिपप्रज्वलन गरेकाे अंकित खनालले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया