नारायणगढ–मुग्लिन सडक अवरूद्ध

 असोज ०८, २०७९

चितवन । पुर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–मुग्लिन सडक खण्ड अवरूद्ध भएको छ।

गएराति करिब १२ बजेपछि भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदो सहितको पहिरो खसेपछि सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

तपाईंको प्रतिक्रिया