युवा ब्यवसायी केसीद्धारा सुटिङ खेलाडीलाई जर्सि सहयोग

 असोज ०८, २०७९


तुलसीपुर । युवा ब्यवसायी बिनिल केसीले सुटिङ खेलाडीहरुलाई जर्सि सहयोग गरेका छन । नवौं राष्ट्रिय खेलकुदका लागि दाङका सुटिङ खेलका खेलाडीहरुलाई केसीले जर्सि प्रदान गरेका हुन ।

गणेश पाउरोटी उद्योगका सञ्चालक समेत रहेका केसीले खेलाडिहरुको हौसलाको लागी जर्सि खेलाडी मिग्मा चौधरी मार्फत प्रदान गरेको केसीले बताएका छन । तुलसीपुर उद्योग बाणिज्य संघका महासचिब केसी विभिन्न सामाजिक कार्यमा सक्रिय छन ।

तपाईंको प्रतिक्रिया