तुलसीपुर उपमहानगरले राप्ती शान्ती उद्मानमा पर्यटन दिवश मनाउँदै

 असोज १०, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालीकाले ४३औँ राष्ट्रिय पर्यटन दिवश भब्यताका साथ मनाउँने भएको छ । भोली मंगलवार ११ गते राष्ट्रिय पर्यटन दिवश मनाउँने भएको हो । तुलसीपुर उपमहानगरपालीका वडा न. ७ मा रहेको राप्ती शान्ती उद्मानमा पर्यटन दिवश मनाउँने तय भएको छ । दिवशलाई भबयताका साथ मनाउँनका लागि बिभीन्न जातजातीको सांस्कृतीक झल्कने झाकि जुलुस सहितको ¥याली निकालीने पर्यटन शाखा प्रमुख यशाेदा वलीले बताएकी छिन । दिवशका अवसरमा विभीन्न सांस्कृतीक पहिचान सहितका नृत्य प्रस्तुत गर्नुका साथै यातायात र होटेल ब्यवसायीलाई समेत सम्मान गरीनेछ ।

यसैव बिच नगर प्रमुख टिकाराम खड्काले दिवशलाई भव्यताका साथ सम्पन्न गर्नका लागि विभीन्न सघ सस्ंथा, सामुदायीक विधालय, महिला समुह, लगाएत पर्यटन पर्वद्धनमा लागि झाकि जुलुसमा सहभागिता जनाउँन आग्रह गरेका छन । झाकि जुलुस भोली विहान ११ बजे अरनीको मैदान बाट शुरु हुने जनाइएको छ ।

तपाईंको प्रतिक्रिया