दाङ -३ को मतगणना सुरु

 मङि्सर ०५, २०७९

तुलसीपुर । दाङ क्षेत्र नं. ३ को मतगणना सुरु भएको छ । बिहान साढे १० बजेदेखि मतगणना सुरु हुने भनिएता पनि निर्धारित समय भन्दा पौने दुई घण्टा ढिलो मतगणना सुरु भएको हो ।

भू–संरक्षण कार्यालयमा मतगणना भैरहेको छ । अपराह्न १२ बजेदेखि मतगणना सुरु भएको हो । दाङ क्षेत्र नं. ३ मा ९० हजार ५ सय २० मत खसेको थियो । अहिले मतपत्र पट्याउने काम भैरहेको छ ।

तपाईंको प्रतिक्रिया