काठमान्डौ – २ मा स्वतन्त्रबाट सोबिता विजयी

 मङि्सर ०७, २०७९

तुलसीपुर । काठमाडौं क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टि)की उम्मेदवार सोविता गौतम विजयी भएकी छन्। गौतमले १५१२९ मत प्राप्त गरिन । उनका निकटम प्रतिद्नन्दी एमालेका मणिराम फुयाँलले ११ हजार ५५५ मत प्राप्त गरे।

तपाईंको प्रतिक्रिया