दाङ – ३ मा गठबन्धनबाट दिपक गिरी निर्वाचित

 मङि्सर ०८, २०७९

तुलसीपुर । दाङ निर्वाचन क्षेत्र नम्बर ३ काे प्रतिनिधिसभा सदस्यमा दिपक गिरि निर्वाचित भएका छन । उनले एमालेकि काेमल वलीलाई ७८१० मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन । काङ्ग्रेसका केन्द्रीय सदस्य समेत रहका गिरीले ३६८४२ मत ल्याउदा वलीले २९०३२ मत ल्याएकि थिइन । यस्तै रास्वपार्टिका कमल सुवेदीले १५३०० मत ल्याएका थिए । गिरि २०७४ मा एमालेका हिराचन्द्र केसी सङ्ग पराजित भएका थिए ।

तपाईंको प्रतिक्रिया