दाङ- ३ मा गठबन्धनकाे विजय र्‍याली

 मङि्सर ०९, २०७९

तुलसीपुर । दाङको तुलसीपुरमा गठबन्धनले विजय र्‍याली निकालेको छ ।

क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका दिपक गिरी र प्रदेश सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका डिल्ली बहादुर चौधरी र माओवादिका धनबहादुर मास्के (राजेश) सहित नेता कार्यकताकाे सहभागीतामा र्यालि निकालिएको थियोे ।

तपाईंको प्रतिक्रिया