दोलखाका १० वटा बुथमा मंसिर १५ भित्र निर्वाचन

 मङि्सर ११, २०७९

काठमाडौं । निर्वाचन आयोगले दोलखाको १० वटा बुथ कब्जा भएको ठहरसहित पुनः निर्वाचन गर्ने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा आज बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो ।

सत्तारुढ गठबन्धनले मंसिर ४ गते भएको निर्वाचनमा बुथ कब्जा गरेको थियो । आयोगले मंसिर १५ गतेभित्र निर्वाचन गर्ने निर्णयसमेत गरेको छ ।

यी हुन मतदान केन्द्रहरू…
१) बैत्यश्वरको वडा नं. ६ नाम्दु (क,ख,ग)
२) वैत्यश्वरको ३ मिर्गे कालिढुङ्गा (क,ख,ग)
३) बैत्यश्वर २ पुतलिकाठ को जनज्योति( क,ख)
४) तामाकोसी३ जफे हेल्थपोस्ट (क,ख

तपाईंको प्रतिक्रिया