समाचार

लागूऔषध  पुनःस्थापना केन्द्र अनुगमन समितिकाे सदस्यमा भुषाल मनाेनित

१८ घण्टा अगाडि

तुलसीपुर । लागूऔषध  उपचार तथा पुनःस्थापना केन्द्र दाङकाे अनुगमन समितिमा शुरेस भुषाल मनाेनित भएका छन ।   जिल्ला प्रशासन कार्यलय दाङले अनुगमन तथा सम्वनय समितिकाे सदस्यमा मनाेनित गरेकाे जानकारी दिएकाे छ । उनकाे कार्यकाल एक बर्षकाे हुनेछ  । भुषाल लामाे समय… थप पढ्नुहोस् +

नेता/जनता

स्याङ्जा २ र बाजुरामा पुन: मतदान नहुने, गणना गर्न आयोगको निर्देशन

२३ घण्टा अगाडि

काठमाडौं । स्याङ्जा २ र बाजुरामा पुन: मतदान नहुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले गणना सुचारू गर्न निर्देशन दिएको छ । दुवै ठाउँमा पठाइएको आयोगको स्थलगत टोलीको प्रतिवेदनको आधारमा गणना सुचारू गर्न निर्देशन दिइएको आयुक्त रामप्रसाद भण्डारीले… थप पढ्नुहोस् +

घटना/अपराध

रुकुम पश्चिममा एक महिला मृत फेला

मङि्सर १३, २०७९

जाजरकोटको भेरी नगरपालिका १ बस्ने ५० वर्षीया दुर्पता रावत मृत फेला परेकी छन् । प्रहरीले उनी रुकुम पश्चिम चौरजहारी नगरपालिका ३ कैंचास्थित भेरी नदीको किनारमा मंगलबार मृत अवस्थामा फेला परेको जना हुन् । सोमबार दिउँसो घर नजिक आफ्नै खेत बारीमा… थप पढ्नुहोस् +

सम्पादकिय

  • सडक सुधार र अनुगमनमा ध्यान दिऊँ

    चाड पर्वसुरु भएसगैं बजार देखि गाउँसम्म चहल पहल सुरु भएको छ । काम विषेशले बजार सम्म पुगेकाहरु गाँउमा फर्किदा सवारीमा चाप बढ्ने गर्दछ । यसरी चाप बढ्दा खेरी सवारी दुर्घटना हुदा प्रत्येक वर्ष चाडपर्वको मुखैमा सडक दुर्घटनामा धेरै मान्छेको ज्यान…

  • वडा सरकार अबत केहि गर

    देश नै यतिवेला कोरोनाको चपेटामा छ । पहिलो चरणको कोरोना भाईरस भन्दा दोस्रो लहरको कोरोना संक्रमणले बढि प्रभावित बनाएको छ । अहिले दैनिक जसो संक्रमित थपिने र मृत्यु हुनेको संख्या बढ्दो छ । यसको रोकथाम तथा नियन्त्रणका लागि स्थानिय सरकारले…

  • कोरोना रोकथाममा हेलचक्र्याई नगरौं

    दोस्रो लहरको कोरोना भाईरस संक्रमण सुरु भएयता दाङमा दैनिक जसो कोरोना संक्रमित थपिँदै गएका छन । जिल्लामा शुक्रवार मात्रै ८८ जना कोरोना संक्रमित थपिएका छन । त्यसैगरी तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुई जनाको जिल्लामै र एक…

  • नाम मात्रैका क्वारेन्टाईन नबनाऔं

    तुलसीपुर,८ जेठ ।केहि दिन यता नेपालमा पनि कोरोना भाईरस संक्रमित संख्या बढ्दै गएको छ । विश्वमा नै महामारीका रुपमा फैलिएको कोरोनाको जोखिम नेपालमा बढ्दै जान थालेको छ । नेपालमा हाल सम्म २ जनाको ज्यान गईसकेको छ । संक्रमतिको संख्या ४…

जनमुखी सम्वाद

विकास गर्न सक्ने भिजन छ: घनश्याम पाण्डे

एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डे, दाङ्ग क्षेत्र नम्बर ३ क बाट प्रदेश सभा सदस्यका उम्मेदवार हुन् । तुलसीपुर उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखका रुपमा काम गरेका पाण्डे विजयी मनोविज्ञानका साथमा निर्वाचनमा होमिनु भएके छ । विगतमा गरेका महत्वपूर्ण कामले गर्दा जनताले यसपटक पनि भारी मतान्तरले विजयी बनाउने उनको अपेक्षा छ... थप पढ्नुहोस् +

अर्थ / कृषि

तुलसीपुरमा व्यापारिक महोत्सवकाे तयारी पूरा, यसरी हुदैछ उद्घाटन

तुलसीपुर । तुलसीपुरमा  प्रथम लुम्बिनी प्रदेश स्तरिय कृषि तथा व्यापारिक महोत्सव  संचालन हुदै छ । महोत्सव आयोजक युथ्स अफ तुलसीपुरकाे आयाेजनामा मङ्सिर  १५ देखि २६ गतेसम्म महोत्सव संचालन हुन लागेकाे हाे । युथ्स अफ तुलसीपुरको आयोजनामा ओम शान्ति सिनेमा हलको पूर्वतर्फ महोत्सव संचालन हुन लागेको हाे । अनेक अवरोधका... थप पढ्नुहोस् +

स्वास्थ्य

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

तुलसीपुर । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदै छ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ । भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम दिन हो । एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजो... थप पढ्नुहोस् +

खेलकुद

नेइमारसहित ब्राजिलका ३ खेलाडीले क्यामरुनसँगको खेल गुमाउने

काठमाडौं । ब्राजिलियन स्टार स्ट्राइकर नेइमारले कतारमा जारी विश्वकपमा समूह चरणको अन्तिम खेल गुमाउने भएका छन् ।ब्राजिलले शुक्रबार राति समूह चरणको आफ्नो अन्तिम खेल क्यामरुनसँग खेल्ने छ । यो विश्वकपको आफ्नो पहिलो खेल सर्वियासँग खेल्ने क्रममा नेइमारलाई चोट लागेको थियो । फरवार्ड नेइमारले दाहिने एङ्कलमा लागेको चोटका स्वीट्जरल्याण्डसँगको खेल... थप पढ्नुहोस् +

विदेश

यी अभिनेत्री दोस्रो श्रीमती बने

मिडियामा हालका दिनमा प्रख्यात भारतीय टेनिस स्टार सानिया मिर्जा र शोएब मलिकको बिग्रिएको सम्बन्धको चर्चा छ । शोएब एक पाकिस्तानी अभिनेत्रीको प्रेममा रहेका कारण सानियासँग सम्बन्धविच्छेदको तयारीमा रहेको खबर अहिले भाइरल नै बनेको छ । बलिउडमा यस्ता कैयौं अभिनेत्री छन्, जसको प्रेम विवाहित पुरुषसँग भयो र उनीहरुसँगै घर बसाए... थप पढ्नुहोस् +

विशेष

लागूऔषध  पुनःस्थापना केन्द्र अनुगमन समितिकाे सदस्यमा भुषाल मनाेनित

तुलसीपुर । लागूऔषध  उपचार तथा पुनःस्थापना केन्द्र दाङकाे अनुगमन समितिमा शुरेस भुषाल मनाेनित भएका छन ।   जिल्ला प्रशासन कार्यलय दाङले अनुगमन तथा सम्वनय समितिकाे सदस्यमा मनाेनित गरेकाे जानकारी दिएकाे छ । उनकाे कार्यकाल एक बर्षकाे हुनेछ  । भुषाल लामाे समय देखि लागूऔषध तथा उपचारकाे क्षेत्रमा  क्रियासिल छन ।  उनि  ... थप पढ्नुहोस् +

स्थानीय सरकार

तुलसीपुर -११ काे नमुना काम: घाेडा तथा कुखुरा व्यवसायीकाे मुहारमा खुसी

तुलसीपुर । तुलसीपुर ११ सुकौराका ७० वर्षिय कृष्णबहादुर खत्रीको मुहार उज्यालो थियो । २०१३ सालदेखि घोडे व्यवसाय सुरु गरेका खत्रीले दाङदेखि जुम्लासम्म र नेपालगञ्ज हुँदै दाङसम्म नुन तेल घोडामै ओसार पसार गर्न सुरु गर्नुभएको थियो । यो अवधिमा कृष्णलाई कसैले सम्मान , पुरस्कार गरेका थिएनन् । तुलसीपुर उपमहानगरपालिका वडा... थप पढ्नुहोस् +

विकास/ व्यवसाय