समाचार

विश्वकपको नकआउट चरणमा ब्राजिल युरोपियन टिमसँग नै पराजित

६ घण्टा अगाडि

काठमाडौं । कतारमा विश्वकप सुरु हुनुअघि उपधिको सबैभन्दा ठूलो दाबेदारको रुपमा ब्राजिललाई लिइएको छ । विभिन्न अध्ययनदेखि फुटबल पण्डितहरुले समेत ब्राजिल च्याम्पियन बन्ने भविष्यवाणी गरेका थिए । हुन पनि ब्राजिलको टिम हेर्दा त्यस्तै लाग्थ्यो । हरेक पोजिसनमा नाम चलेका खेलाडी… थप पढ्नुहोस् +

नेता/जनता

भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै : प्रधानमन्त्री देउवा

मङि्सर २३, २०७९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताएका छन्। भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रवार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भन्दै भ्रष्टाचारको नियन्त्रण दिनानुदिन चुनौतीपूर्ण बन्दै… थप पढ्नुहोस् +

घटना/अपराध

प्रहरी हौँ भन्दै अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

१८ घण्टा अगाडि

तुलसीपुर । अर्घाखाँचीमा हामी सादा पोशाकमा खटिएका प्रहरी हौँ भन्दै अभद्र व्यवहार गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुमिकास्थान नगरपालिका–६ खिल्जीका ३५ वर्षीय बाबुराम पौडेल र मालारानी गाउँपालिका–५ बागीका २० वर्षीय दीपक केसी रहेको प्रहरी नायब… थप पढ्नुहोस् +

सम्पादकिय

  • सडक सुधार र अनुगमनमा ध्यान दिऊँ

    चाड पर्वसुरु भएसगैं बजार देखि गाउँसम्म चहल पहल सुरु भएको छ । काम विषेशले बजार सम्म पुगेकाहरु गाँउमा फर्किदा सवारीमा चाप बढ्ने गर्दछ । यसरी चाप बढ्दा खेरी सवारी दुर्घटना हुदा प्रत्येक वर्ष चाडपर्वको मुखैमा सडक दुर्घटनामा धेरै मान्छेको ज्यान…

  • वडा सरकार अबत केहि गर

    देश नै यतिवेला कोरोनाको चपेटामा छ । पहिलो चरणको कोरोना भाईरस भन्दा दोस्रो लहरको कोरोना संक्रमणले बढि प्रभावित बनाएको छ । अहिले दैनिक जसो संक्रमित थपिने र मृत्यु हुनेको संख्या बढ्दो छ । यसको रोकथाम तथा नियन्त्रणका लागि स्थानिय सरकारले…

  • कोरोना रोकथाममा हेलचक्र्याई नगरौं

    दोस्रो लहरको कोरोना भाईरस संक्रमण सुरु भएयता दाङमा दैनिक जसो कोरोना संक्रमित थपिँदै गएका छन । जिल्लामा शुक्रवार मात्रै ८८ जना कोरोना संक्रमित थपिएका छन । त्यसैगरी तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुई जनाको जिल्लामै र एक…

  • नाम मात्रैका क्वारेन्टाईन नबनाऔं

    तुलसीपुर,८ जेठ ।केहि दिन यता नेपालमा पनि कोरोना भाईरस संक्रमित संख्या बढ्दै गएको छ । विश्वमा नै महामारीका रुपमा फैलिएको कोरोनाको जोखिम नेपालमा बढ्दै जान थालेको छ । नेपालमा हाल सम्म २ जनाको ज्यान गईसकेको छ । संक्रमतिको संख्या ४…

जनमुखी सम्वाद

विकास गर्न सक्ने भिजन छ: घनश्याम पाण्डे

एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डे, दाङ्ग क्षेत्र नम्बर ३ क बाट प्रदेश सभा सदस्यका उम्मेदवार हुन् । तुलसीपुर उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखका रुपमा काम गरेका पाण्डे विजयी मनोविज्ञानका साथमा निर्वाचनमा होमिनु भएके छ । विगतमा गरेका महत्वपूर्ण कामले गर्दा जनताले यसपटक पनि भारी मतान्तरले विजयी बनाउने उनको अपेक्षा छ... थप पढ्नुहोस् +

अर्थ / कृषि

प्रधानमन्त्री देउवाद्वारा सुदूरपश्चिम महोत्सवको उद्घाटन

धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम महोत्सवको उद्घाटन गरेका छन्। देउवाले बिहीबार कैलाली उद्योग वाणिज्य सङ्घले धनगढीमा आयोजना गरिरहेको महोत्सवको उद्घाटन गरेका हुन्। यस्तै महोत्सवको उद्घाटन गर्न धनगढी पुगेका देउवालाई १५ किलोको माला लगाइएको छ। १५ बुँदे मागसहित देउवालाई १५ किलोको माला लगाइएको कैलाली उद्योग... थप पढ्नुहोस् +

स्वास्थ्य

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

तुलसीपुर । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदै छ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ । भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम दिन हो । एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजो... थप पढ्नुहोस् +

खेलकुद

विश्वकपको नकआउट चरणमा ब्राजिल युरोपियन टिमसँग नै पराजित

काठमाडौं । कतारमा विश्वकप सुरु हुनुअघि उपधिको सबैभन्दा ठूलो दाबेदारको रुपमा ब्राजिललाई लिइएको छ । विभिन्न अध्ययनदेखि फुटबल पण्डितहरुले समेत ब्राजिल च्याम्पियन बन्ने भविष्यवाणी गरेका थिए । हुन पनि ब्राजिलको टिम हेर्दा त्यस्तै लाग्थ्यो । हरेक पोजिसनमा नाम चलेका खेलाडी । हरेक खेलाडीको विकल्प । अनि सर्वाधिक पाँच पटकको... थप पढ्नुहोस् +

विदेश

थाइल्याण्ड सैनिकको कारबाहीमा १५ शंकास्पद तस्करको मृत्यु

उत्तरी थाइल्याण्डमा प्रवेश गर्ने क्रममा थाइल्याण्डका सैनिकको कारबाहीमा परी १५ जना शंकास्पद लागुऔषध तस्करको मृत्यु भएको छ । थाइल्याण्ड, म्यान्मार र लाओसको मिलन हुने ‘गोल्डेन ट्रेंगल’ नजिकै लामो समयदेखि तस्करीको अखडाका रुपमा रहेको उक्त विवाद भएको हो । उत्तरी च्याङ माई प्रान्तमा गस्ती गरिरहेका निगरानी अधिकारीहरूले म्यान्मारको तर्फबाट हिंडिरहेका... थप पढ्नुहोस् +

विशेष

राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा चहलपहल बढ्यो

भालुवाङ  । मुख्यमन्त्रीकाे कार्यालय  राजधानी राप्ती उपत्यका देउखुरीमा आए संगै  चहल पहल बढ्न थालेकाे छ। स्थानीय सर्वसाधारणदेखि जिल्ला र जिल्ला बाहिरका राजनीतिक दलका नेताहरु त्यहाँ आउने क्रम बढ्न थालेको स्थानीय बताउँछन्  । प्रदेश सभाको बहुमत सदस्यले १८ बिगाहा क्षेत्रफलमा रहेको राप्ती प्राविधिक  शिक्षालयलाई लुम्बिनी प्रदेशको मुकाम तोकेको थियो । झन्डै... थप पढ्नुहोस् +

स्थानीय सरकार

तुलसीपुर -११ काे नमुना काम: घाेडा तथा कुखुरा व्यवसायीकाे मुहारमा खुसी

तुलसीपुर । तुलसीपुर ११ सुकौराका ७० वर्षिय कृष्णबहादुर खत्रीको मुहार उज्यालो थियो । २०१३ सालदेखि घोडे व्यवसाय सुरु गरेका खत्रीले दाङदेखि जुम्लासम्म र नेपालगञ्ज हुँदै दाङसम्म नुन तेल घोडामै ओसार पसार गर्न सुरु गर्नुभएको थियो । यो अवधिमा कृष्णलाई कसैले सम्मान , पुरस्कार गरेका थिएनन् । तुलसीपुर उपमहानगरपालिका वडा... थप पढ्नुहोस् +

विकास/ व्यवसाय