समाचार

ऋषभ पन्तको उत्कृष्ट प्रदर्शनमा दिल्लीले गुजरातलाई हरायो

११ घण्टा अगाडि

काठमाडौँ । कप्तान ऋषभ पन्तको उत्कृष्ट प्रदर्शनमा दिल्ली क्यापिटल्सले बुधबार गुजरात टाइटन्सलाई ४ रनले पराजित गरेको छ । दिल्लीले पहिले ब्याटिङ गर्दै चार विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो । त्यसमा ऋषभले ४३ बलमा ८८ रन बनाए ।… थप पढ्नुहोस् +

नेता/जनता

सहकारीमा बचत गरेको जनताको पैसा फिर्ता गर्छौं: गृहमन्त्री लामिछाने

बैशाख ११, २०८१

दाङ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गरिने बताएका छन् ।मंगलबार इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले नीति ल्याएर, कानुन बनाएर वा संशोधन गरेर भए पनि जनताको पैसा फिर्ता… थप पढ्नुहोस् +

घटना/अपराध

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बैशाख १२, २०८१

दाङ । देउखुरीको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ७ बन घुस्री निवासी ४३ वर्षीय महेन्द्र गिरी रहेको ईलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ । त्यस्तै ट्रक राजमार्गमा राेकिएर राख्दा… थप पढ्नुहोस् +

सम्पादकिय

  • बाँके कारागारमा कैदीको मृत्यु

    नेपालगन्ज । बाँके कारागारमा कैदी जीवन बिताइरहेका सुर्खेत भेरीगंगा नगरपालिका-१०का ४४ वर्षीय खगेन्द्रबहादुर कामीको मृत्यु भएको छ । कारागारमा बिरामी परेका उनलाई उपचारका लागि भेरी अस्पताल पुर्‍याएको केहीबेरमा मृत्यु भएको प्रहरी सहायक निरीक्षक केशरबहादुर थापाले बताए । शुक्रबार अस्वस्थ भई…

  • सडक सुधार र अनुगमनमा ध्यान दिऊँ

    चाड पर्वसुरु भएसगैं बजार देखि गाउँसम्म चहल पहल सुरु भएको छ । काम विषेशले बजार सम्म पुगेकाहरु गाँउमा फर्किदा सवारीमा चाप बढ्ने गर्दछ । यसरी चाप बढ्दा खेरी सवारी दुर्घटना हुदा प्रत्येक वर्ष चाडपर्वको मुखैमा सडक दुर्घटनामा धेरै मान्छेको ज्यान…

  • वडा सरकार अबत केहि गर

    देश नै यतिवेला कोरोनाको चपेटामा छ । पहिलो चरणको कोरोना भाईरस भन्दा दोस्रो लहरको कोरोना संक्रमणले बढि प्रभावित बनाएको छ । अहिले दैनिक जसो संक्रमित थपिने र मृत्यु हुनेको संख्या बढ्दो छ । यसको रोकथाम तथा नियन्त्रणका लागि स्थानिय सरकारले…

  • कोरोना रोकथाममा हेलचक्र्याई नगरौं

    दोस्रो लहरको कोरोना भाईरस संक्रमण सुरु भएयता दाङमा दैनिक जसो कोरोना संक्रमित थपिँदै गएका छन । जिल्लामा शुक्रवार मात्रै ८८ जना कोरोना संक्रमित थपिएका छन । त्यसैगरी तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुई जनाको जिल्लामै र एक…

जनमुखी सम्वाद

दाङमा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

तुलसीपुर । दाङमा श्रीमतीको हत्यापछि फरार रहेका श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१२ रतनपुरमा खाल्डोमा गाडिएको अवस्थामा भेटिएकी ४० वर्षीया शारदा केसीका ४१ वर्षीय श्रीमान मेघराज रहेको प्रहरीले जनाएको छ ।उनलाई शुक्रबार राति घोराही उपमहानगर-३ गोग्लीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी वीरबहादुर वलीले जानकारी... थप पढ्नुहोस् +

अर्थ / कृषि

ह्वाइट लोटसले आइपीओ निष्कासन गर्ने

काठमाडौं|  ह्वाइट लोटस पावर कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आफ्नो जारी पुँजीको २६ प्रतिशत अर्थात् १२ लाख कित्ता सेयरा जारी गर्न लागेको हो। यसले १ सय अंकित मूल्यामा आइपीओ जारी गर्न लागेको हो। उक्त आइपीओ निष्कासनको लागि यस कम्पनीले बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई नियुक्त... थप पढ्नुहोस् +

स्वास्थ्य

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ ।  मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन्। मौसम परिवर्तनसँगै व्यक्तिमा रुघाखोकी, ज्वरो, फ्लु देखिन थालेको चिकित्सकले बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार विगत एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । ती सङ्क्रमितमा  सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका रहेका छन्... थप पढ्नुहोस् +

खेलकुद

ऋषभ पन्तको उत्कृष्ट प्रदर्शनमा दिल्लीले गुजरातलाई हरायो

काठमाडौँ । कप्तान ऋषभ पन्तको उत्कृष्ट प्रदर्शनमा दिल्ली क्यापिटल्सले बुधबार गुजरात टाइटन्सलाई ४ रनले पराजित गरेको छ । दिल्लीले पहिले ब्याटिङ गर्दै चार विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो । त्यसमा ऋषभले ४३ बलमा ८८ रन बनाए । अक्षर पटेलले पनि ६६ रन जोडे । जवाफमा गुजरातले... थप पढ्नुहोस् +

विदेश

भारत नैनीतालमा सवारी दुर्घटना हुँदा ७ नेपालीको मृत्यु

काठमाडौं । भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लामा सवारी दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको छ । बेतालघाट नजिक भएको दुर्घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन् । मृतक नेपालीहरु कञ्चनपुरको महेन्द्रनगर निवासी रहेको भारतीय मिडिया टाइम्स अफ इण्डियाले जनाएको छ । उनीहरु घर फर्किंदै गर्दा दुर्घटनामा परेका... थप पढ्नुहोस् +

विशेष

मंगलबार सार्वजनिक बिदा दिने

काठमाडौँ । सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल भ्रमण आउने भएपछि सार्वननिक बिदा दिने निर्णय गरेको हो । थप पढ्नुहोस् +

स्थानीय सरकार

महिला दिवसका अवसरमा नौमती बाजा बजाउने महिलालाई सम्मान

तुलसीपुर । एक सय चौधौँ महिला दिवसका अवसरमा नौमती बाजा बजाउने महिलाहरुलाई सम्मान गरिएको छ । तुलसीपुर उपमहानगरपालिका एवम यस क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाहरुले संयुक्तरुपमा कार्यक्रम आयोजना गरेर सम्मान गरेका हुन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको जनचेतना आमा समूहका तीस जना महिलाहरुलाई नौमती बाजा बजाउँदै... थप पढ्नुहोस् +

विकास/ व्यवसाय