समाचार
तुलसीपुरका ३९ विद्यालयले पूर्वाधार निर्माण तथा मर्मत गर्ने बजेट पाए
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि विद्यालय पूर्वाधार निर्माण तथा मर्मतसम्भार गर्न ३९ विद्यालयलाई कुल १ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। उपमहानगरपालिकाले विभिन्न विद्यालयबाट प्राप्त मागका आधारमा विद्यालयहरूको पूर्वाधार निर्माण तथा मर्मतसम्भारका लागि उक्त… थप पढ्नुहोस् +
नेता/जनता
एमालेको केन्द्रीय कमिटीमा १३ नेतालाई मनोनयन
काठमाडौं । एमालेले विभिन्न जिल्लाका १३ नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ। पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार बसेको स्थायी कमिटीको बैठकले सो मनोनयन गरेको हो। महासचिव शङ्कर पोखरेलद्वारा जारी विज्ञप्तिकाअनुसार मनोनीत हुनेमा सिर्जना राई (भोजपुर),… थप पढ्नुहोस् +
घटना/अपराध
दाङमा दुई मोटरसाइकल ठोक्किएर आगलागी, एक जनाको मृत्यु
दाङ । दाङमा बिहीबार साँझ दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–२, रामपुर निवासी ४० वर्षीय टोपबहादुर वली रहेको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो।… थप पढ्नुहोस् +




















































































